Logo

हङकङमा कार्यरत युवाले किनिदिए गाउँमा एम्बुलेन्स, नि:शुल्क सेवा

मोरङ । रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाहरूले गाउँमा एम्बुलेन्सको समेत समस्या रहेको भन्दै एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेका छन् । एम्बुलेन्सले गाउँका विपन्न परिवारका लागि निःशुल्क सेवा दिइरहेको छ । रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ जना युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा २५ लाख ५० रुपैयाँ उपलब्ध गराएपछि वडा…