Logo

कांग्रेस महाधिवेशनः अधिकांश जिल्लामा देउवा पक्ष बलियो, संस्थापन इतरपक्ष कमजोर

काठमाडौं । नेपाली कांग्रेसको जारी जिल्ला अधिवेशनमा हालसम्म ५३ स्थानमा अधिवेशन सम्पन्न भइसकेको छ । नतिजा आएका ५३ स्थानमा सभापति शेरबहादुर देउवा पक्ष अगाडि लागिरहेको छ । ५३ जिल्लामध्ये हालसम्म देउवा पक्षले २८ ठाउँमा जित दर्ता गरेको छ भने २३ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति जितेको छ । यस्तै, बाँकी दुई जिल्लामध्ये एक…