काठमाडौं । वन तथा वातावरण मन्त्री बीरेन्द्र प्रसाद महतोले वन्यजन्तु संरक्षणको लागि नेपाल सरकारको ठोस योजना नभएको बताएका छन् । आज ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’ बिषयक एक दिवसिय सम्मेलनमा उनले अन्तर्राष्ट्रिय मञ्चहरुमा वन्यजन्तु संरक्षण प्रतिबद्धता गरे पनि उनीहरुको संरक्षण्को लागि ठोस योजना नभएको बताए । यस्तै, उनले जनावरहरु बढेसँगै उनीहरुका लागि बासस्थानको अभाव भएको…