Logo

आजको विनिमयदर : डलरकाे भाउ १३२ रूपैयाँ नाघ्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि बिनिमय दर सार्वजनिक गरेकाे छ । जसअनुसार बिहिवारको तुलनामा शुक्रबार अमेरिकी डलरकाे बिनिमयदरमा केही गिरावट आएको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.३० रुपैयाँ…