Logo

रिपब्लिक मिडियाको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले आज आइतबार जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । नेपाल रिपब्लिक मिडियाले वैशाख ३१ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको छ…