Logo

मुख्य समाचार

रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने विपक्षी दलको निर्णय



काठमाडौँ । विपक्षी पाँच दल गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिन सहमत भएका छन् ।

विपक्षी दलको आइतबार बिहान बसेको बैठकले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर अघि बढ्ने निर्णय भएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ११ : ३७ बजे