डोटी । डोटीमा बुधबार स्काइभेटर दुर्घटना भएको छ । जिल्लाको सायल गाउँपालिका–३ स्थित झिग्राना बेटुरा सडक निर्माणमा प्रयोग हुँदै आएको सो स्काइभेटर दुर्घटना भएको हो । कैलालीको गौरीगंगा नगरपालिका–५ का २४ वर्षीय बिकास सिजापतिले चलाएको बा ३ प ४०८५ नम्बरको स्काईभेटरमा माथिबाट ढुङ्गा खसेर ठोक्किन पुगेपछि स्काईभेटर सडकबाट करिब एक सय मिटर तल खसेको थियो…