Logo

मुख्य समाचार

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित


११ जेष्ठ २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १२ : ४३ बजे