Logo

आजबाट सुरु भयो श्री स्वस्थानी व्रत कथा

काठमाडौं । सनातन हिन्दु धर्मअनुसार धार्मिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत कथा आजबाट सुरु भएको छ। पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने यो व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने गर्दछ। आजदेखि माघ महात्म्यअन्तर्गत श्री स्वस्थानी व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छ। हिन्दु धर्मावलम्बीहरूले चोखो रही घर–घरमा श्रद्धापूर्वक स्वस्थानी कथा वाचन गर्ने परम्परा…