काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकील र जाहेरवाला पक्षका वकिलहरूले बहस सकाएका छन् । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रेमप्रुाद न्यौपानेको इजलाशमा आइतबारदेखि शुरु भएको थुनछेक बहसका क्रममा मंगलबारसम्म सरकारी वकिल र जाहेरवालाका वकिलको बहश सकिएको हो । बुधवार प्रतिवादी तर्फका वकिलहरूले बहस गर्नेछन् । उनीहरूको बहसपछि सरकारी वकिलको जवाफि बहस हुनेछ । त्यसपछि…