काठमाडाैं । आज मिति २०८० जेठ २८ गते, आइतवार, ११ जुन २०२३। आषाढ कृष्णपक्ष अष्टमी तिथि, १५ः३८ बजेपछि नवमी। पूर्वभाद्रपदा नक्षत्र, १८ः१५ बजेपछि उत्तरभाद्रपदा।। चन्द्रराशि– कुम्भ, १२ः३६ बजेपछि मीन। यस्तो छ आजको राशिफल मेष प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ।…