आज मिति २०८० जेठ ३१ गते, बुधवार, १४ जुन २०२३। आषाढ कृष्णपक्ष एकादशी तिथि, १०ः२२ बजेपछि द्वादशी। अश्विनी नक्षत्र, १५ः३० बजेपछि भरणी। चन्द्रराशि– मेष। मेष रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन…