काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस मौलिक र रचनात्मक तवरले मनाउने तयारी गर्न निर्देशन दिएका छन । मंगलबार प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ समेत गठन गरेको छ । यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउने तयारी सरकारको…