काठमाडौं । काठमाडौंको कोटेश्वरमा पार्किङमा राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।सडक किनारामा पार्किङमा राखिएको ना६ख ३१५८ नम्बरको ट्रकमा गए राति करिब सवा २ बजे वाग्मती प्रदेश–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भक्तपुरको ठिमीका ३५ वर्षीय सुरज खलाको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा गए…