Logo

संसदीय सुनवाई समितिमा कार्यबहाक प्रधान न्यायधिस कार्कीकाे सुनवाई सुरु

काठमाडौं । संसदीय सुनवाई समितिमा कार्यबहाक प्रधानन्यायधिस हरिकृष्ण कार्की पुगेका छन् । सर्वोच्च अदालतको प्रधानन्यायधिसमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाए पछि उनी सिंहदरबारमा पुगेका हुन् । उनी पुगेलगत्तै सुनवाई सुरु भएको छ । लामो समय देखी कार्यबहाक प्रधानन्यायधिसको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायधिसमा सिफारिस गरिएको थियो । संवैधानिक परिषदले भावी प्रधानन्यायधिसमा सिफारिसमा…