Logo

कांग्रेस सरकारमा जान मरिहत्ते गर्दैन : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा अपराधिकरण बढेको बताएका छन् । बुधबार नेपाल बित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौं केन्द्रीय महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । ‘राजनीतिमा अपराधिकरण बढेको छ । सहकारी क्षेत्रमा मात्र होइन अन्य क्षेत्र पनि अपराधिकरण छ । अनावश्यक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान…