Logo

पत्रकार माहासंघ महोत्तरीको विवाद सुल्झाउन पत्रकार सम्बद्ध संगठनको माग

महाेतरी । नेपाल पत्रकार माहासंघ महोत्तरी शाखाको विवादको बिषयमा पत्रकार संम्वद संगठनहरुले ध्यानाकर्षण जनाएका छन् । महासंघ केन्द्रले सार्वजनिक गरेको परिपत्र विपरित गुटगत बैठक बसी जिल्लामा भ्रम फैलाउने काम भएको भन्दै प्रेस सेन्टर, प्रेस चौतारी, समाजवादी प्रेस र प्रेस मंच नेपालले ध्यानाकर्षण जनाएका हुन् । हिजाे पत्रकारहरुले उक्त ध्यानाकर्षण पत्र कार्यवाहक अध्यक्ष सुनिता बराललाइ हस्तान्तरण…