Logo

महामन्त्रीका लागि मन्त्री छोड्ने अडान राखेका खाण र कार्की पछि हटे

काठमाडौं । वर्तमान सभापति  शेरबहादुर देउवाका तीन  विश्वास पात्रले कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।महामन्त्रीमा लड्न मन्त्री पद नै छोड्ने अडान राखेका गृहमन्त्री बालकृष्ण खाण, सूचना तथा प्रसारण मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। लेखक, कार्की र खाण तीनै जना देउवा समूहबाट महामन्त्रीमा आकांक्षी थिए।महामन्त्री पदमा…