Logo

कर्णालीमा महिला हिंसाको ग्राफमा वृद्धि

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय महिला हिंसाका घटनाहरू लगातार बढ्दै गएका छन् । महिला हिंसा सम्बन्धी एक महिनाभित्र भएका तीन दर्दनाक घटनाले मात्रै होइन, तथ्याङ्कहरूले पनि यहाँको अवस्था झनै चिन्ताजनक बन्दै गएको संकेत गरेका छन् । गत फागुन २३ गते सुर्खेतकी इनिशा बिकको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भयो । घटनापछि दोषीमाथि कडा कारबाहीको…