Logo

सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं — पेट्रोलियम पदार्थको आपूर्तिमा सम्भावित कमीका कारण उत्पन्न हुन सक्ने समस्या न्यूनीकरण गर्न सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। उक्त निर्णय अनुसार सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा सोमबार (चैत २३) देखि नै लागू हुनेछ। सरकारका प्रवक्ता तथा…