काठमाडौं । नासाकी वरिष्ठ अन्तरिक्ष यात्री सुनिता विलियम्सले २७ वर्ष लामो सेवापछि अवकाश लिएकी छन् । नासाका अनुसार उनी डिसेम्बर २७, २०२५ देखि औपचारिक रूपमा सेवानिवृत्त भएकी हुन् । तीनपटक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा मिसन पूरा गरेकी विलियम्सले मानव अन्तरिक्ष उडानमा उल्लेखनीय कीर्तिमान कायम गरेकी छन् । उनले अन्तरिक्षमा जम्मा ६०८ दिन बिताउँदै नासा…