काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आजबाट सुरु हुने संघिय संसदको हिउँदे अधिवेशनका सम्बन्धमा रणनीति तय गर्न बैठक बोलाइएको बताइएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बताइएको छ । एमालेले यसअघिका संसद बैठक लगातार अवरोध गरेको थियो ।एमालेले कारबाही गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीको…