मस्को। राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रुसको निजी सेना वाग्नरका सैनिकका बारेमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । वाग्नर सिपाहीहरूलाई प्रस्ताव राख्दै पुटिनले भने, ‘अब बाग्नरका सैनिकहरूले या त रुसी सेनामा भर्ती हुनुपर्छ वा घर फर्कनुपर्छ।’ पुटिनले मंगलबार सुरक्षा अधिकारीहरूसँग उच्चस्तरीय बैठक पनि गरेका थिए। रुसी मिडिया आरटीका अनुसार पुटिनले वाग्नर समूहका लडाकु र कमाण्डरहरूलाई सच्चा…