काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । जारी १४औँ महाधिवेशन अन्तर्गत भएको मतदानमा थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । थापाले ३ हजार २३ मत ल्याएका छन् भने शर्माले १८ सय ८४ मत प्राप्त गरेका हुन् । जितको औपचारिक घोषणा कांग्रेस निर्वाचन समितिले केहि बेरमा गर्ने तयारी…