काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रानाथारुको पहिचानलाई नीति कार्यक्रममा सम्बोधन गर्न मन्त्रिपरिषद्को बैठक र बजेटमा समावेश गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार नेपाल रानाथारु युवा समाजद्वारा आयोजित खख्डेहरा तथा होली मिलन कार्यक्रममा उनले समुदायको पहिचान झल्काउने विषयहरु लिखित रुपमा मन्त्रालयमा पठाउन आग्रह गर्दै यसबारे सरकारमा कुरा उठाउने बताए । उनले भने,…