Logo

‘प्रतिनिधि र लोकतन्त्रवादीहरुको मन जित्न सफल भएका छौं’: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले १४औँ महाधिवेशनबाट आफूहरुले निर्वाचन हारेपनि प्रतिनिधिहरु र लोकतन्त्रवादीहरुको मत जित्न सफल भएको बताएका छन् । शुक्रबार वक्तव्य जारी गर्दै कोइरालाले पार्टीभित्र मात्र नभई आफूहरुले पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएको बताएका हुन् । 'नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा म पार्टी सभापतिमा पराजित भएको छु ।…