Logo

गृहमन्त्रीलाई कांग्रेसले नछाड्ने, गाँठो फुकाउन सभामुख अग्रसर

काठमाडौं । सहकारीको रकम अवैध तरिकाले अपचलन गरेको आरोप खेपिरहेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति माग गरिरहेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले यसलाई ‘बटमलाइन’ बनाएको छ । नेपाली कांग्रेसले यो माग पूरा नभएमा संसदको बैठक नै अवरोध गर्ने चेतावनी दिएपछि यसको निकास खोज्न सभामुख देवराज घिमिरेले आज अपरान्ह मुख्य दलहरुसँग छलफल गर्नेभएका छन्…