Logo

महाधिवेशन तोकिएकै मितिमा हुन्छ : बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको पहिलो महाधिवेशन मिति नसर्ने बताएका छन् । ०८१ जेठको अन्तिममा जसपाले गर्न लागेको राष्ट्रिय महाधिवेशन तोकिएको समयमै हुने र त्यसका लागि आवश्यक तयारी भैरहेको बस्नेतले शनिबार बताएका हुन् । उनले भने, ‘पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सचेतता पूर्वक महाधिवेशनको…