Logo

पर्वतारोही निर्मल पूर्जालाई नेपाल आउन रोक लगाउन सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाँईले कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई नेपालमा आउन बन्देज गर्नुपर्ने माग गरेका छन् । मंगलबार संघीय संसद्को प्रतिनिधि सभा बैठकमा सांसद बजगाँईले पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टाले यौन दुर्व्यवहारको आरोप पूर्जामाथि लगाएको, पूर्जा आफैंले नेपाली शेर्पाहरुलाई हिमालमा डोरी काटेको आरोप लगाएको तथा उनले दोहोरो नागरिकता प्रयोग गरेर नेपाल आउजाउ गरेको एवम…