काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार लोकल गाँजर प्रतिकेजी न्यूनतम मूल्य १००, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४४, घिउ सिमी लोकल १००, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ४० रुपैयाँ , आलु रातो ४३, नेपाली गोलभेडा ठूलो ५०, टनेल गोलभेडा सानो २५, लौका ७०…