काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शनिबार बस्ने भएको छ । मोर्चाको पहिलो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा शनिबार अपराह्न ४ बजे बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी साझा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ । मोर्चामा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी…