Logo

अमेरिकाद्वारा युक्रेनलाई थप नयाँ सैन्य सहायता दिने घोषणा

वासिंगटन । अमेरिकाले बुधबार रुसी आक्रमणको जवाफ दिन युक्रेनलाई १.३ अर्ब डलरको सैन्य सहायता प्याकेज घोषणा गरेको छ । यसमा वायु रक्षा प्रणाली र आक्रमण ड्रोनहरू समावेश रहेका छन्। अमेरिकी रक्षा विभागका अनुसार सैन्य प्याकेजमा चारवटा उन्नत सतहबाट एयर मिसाइल प्रणाली मध्यम दूरीको वायु रक्षा ब्याट्रीहरूसमेत समावेश छन्। यसले युक्रेनलाई मिसाइल र ड्रोन आक्रमणको सामना…