काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली राजनीतिमा एकले अर्कालाई गाली गर्ने प्रवृत्ति बढ्दा राजनीति अनुशासन अन्यौंलग्रस्त अवस्थामा पुगेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघको १० औं स्थापना दिवस विशेष कार्यक्रममा नेता गुरुङले गालीको राजनीतिले अन्यौंलता सिर्जना गरेको भन्दै खेलकुदमा जस्तै नेपाली राजनीतिमा पनि अनुशासन कायम नगरे अवस्था गम्भीर…