Logo

बाँकेमा लम्पी स्किन रोग नियन्त्रण गर्न चौपायालाई खोप

काठमाडाैं । चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगको नियन्त्रणका लागि बाँकेमा खोप दिन बल्ल थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख कमला अधिकारीले छ हजार दुई सय डोज (मात्रा) खोप बाँकेमा आएको र यसबाट दुई हजार पाँच सय खोप तीनवटा पालिकामा वितरण गरिएको जानकारी दिइन् । पहिलो चरणमा व्यावसायिक पशुपालन गरेका कृषकको फार्ममै…