काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’को सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालयगत रुपमा दफावार छलफल भएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा आइतबार बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री पदम गिरी, कार्यवाहक स्वास्थ्यमन्त्री रवि लामिछाने र कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहसँग मन्त्रालयगत कानुनका…