काठमाडौं । गृहसचिव एकनारायण अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् । बुधबार उनले आगमन र प्रस्थान दुवै कक्षसँगै कार्यालयको निरीक्षण गरेका हुन् । प्रस्थान कक्षबाटै यात्रुकै रुपमा विमानस्थल छिरेका अर्यालले वायुसेवा कम्पनीहरुका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्ने सम्मको निरीक्षण गरे । बुधबार बिहान ९…