Logo

दरबारमार्गबाट हुन्डीको करिब एक करोड रकमसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।  दरबारमार्ग स्थित जय नेपाल हल नजिक गाडीमा…