Logo

ओली पक्षको सूची: कसलाई भाेट हाल्ने र कसलाई नहाल्ने

चितवन । नेकपा एमालेको महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला केपी ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरिरहेका छन् । कसलाई भेट हाल्ने र कसलाई नहाल्ने भनेर सूची तयार गरेर ओली पक्षले पर्चा बाँडेको भेटिएको छ । यसअघि एमालेले महाधिवेशन प्यानल नबनाउने घोषणा गरेको थियो ।आफ्नो विपक्षी खेमामा…