काठमाडाैं । नाइजेरियाले आयोजक अस्ट्रेलियामाथि रोमाञ्चक जित निकालेको छ । समूह ‘बी’ अन्तर्गत अस्ट्रेलियाको ब्रिसबेन स्टेडियममा भएको खेलमा नाइजेरियाले अस्ट्रेलियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । नाइजेरियाले यो जितसँगै समूहको शीर्ष स्थान पनि कब्जा गरेको छ । उसको चार अंक भएको छ । उसको पछाडि क्यानाडा चार अंकमा दोस्रो स्थानमा छ । अस्ट्रेलियाको तीन…