Logo

आजकाे राशिफल

काठमाडाैं । आज मिति २०८० साउन १२ गते, शुक्रवार, २८ जुलाई २०२३। अधिक श्रावण शुक्लपक्ष दशमी तिथि, ९ः३४ बजेपछि एकादशी। अनुराधा नक्षत्र, २१ः११ बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्चिक। मेष राशि आम्दानी लिने अवसर आए पनि स्वास्थ्यका कारण न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। जिउ गल्ने र काम गर्न मन नलाग्ने समस्याले सताउनेछ। बृष राशि दिन मनोरञ्जनपूर्ण…