काठमाडौं । आगामी बजेटमा समावेश गर्न नेपाल राष्ट्र बैंकले सरकारलाई ३५ बुँदे सुझाव दिएको छ । मौद्रिक तथा वित्तीय क्षेत्र सम्बन्धी २० र सरकारी वित्त क्षेत्रका लागि १५ बुँदाको सुझाव दिएको हो । प्रतिनिधि सभाको अर्थ समिति बैठकमा सोमबार गर्भनर महाप्रसाद अधिकारीले छलफलका लागि सुझाव पेस गरेका हुन् । छलपलमा उठेका प्रश्नहरुको जबाफ दिँदै उनले…