Logo

कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।  बैठकमा बजेट अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।