Logo

एलडिसी ग्राजुएशनपछि निर्यातमा चुनौती र निजी क्षेत्रका मुद्दा पहिलो प्राथमिकतामा राख्छौं : सांसद पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले एलडिसी (अल्पविकसित देश) बाट स्तरोन्नति पश्चात् नेपालको तयारी पोशाक (गार्मेन्ट) निर्यात क्षेत्रमा चुनौती र अवसर दुवै रहेको बताएका छन्। मंगलबार नेपाल तयारी पोशाक उद्योग संघले आयोजना गरेको ‘एलडिसी ग्राजुएशनपछि तयारी पोशाकको निर्यात प्रवद्र्धनमा चुनौती, अवसर तथा अवलम्बन गर्नुपर्ने कार्यहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसदीय समिति गठन…