Logo

सङ्घीयता सबलीकरण समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् । मंगलबार समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रको सभापतित्वमा बसेको बैठकले नेपाली कम्युनिस्ट पार्टीकी राईलाई सभापतिमा चयन गरेको हो । ज्येष्ठ सदस्य सभापति मिश्रले बैठकमा राईलाई समितिको सभापति चयन गर्नको लागि एक मात्रै प्रस्ताव पेस भएकोले निर्विरोध निर्वाचित भएको घोषणा…