Logo

दुई संसदीय समितिको बैठक बस्दै, भावी सभापति बारे छलफल हुने

काठमाडौं । संघीय संसद् अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ । जसअनुसार पुर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बोलाइएको छ भने बिद्यायन ब्यवस्थापन समितिको बैठक बिहान ११ः३० बजे बोलाइएको छ । प्रतिनिधिसभाको बैठक ३ बजे अघि बस्नु अघि दुबै समितिको भावी सभापति चयनका बारेमा छलफल…