काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरुले नितान्त विरोध मात्र होइन सरकरका काम कारबाहीका लागि सुझाव दिन पनि आह्वान गरेका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तयार गरेको सुझाव पत्र सिंहदरबारमा ग्रहण गर्दै उनले सुझावले सरकारलाई काम गर्न मार्गदर्शन हुने भन्दै सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि निर्देशन दिइने बताए । उनले भने ‘सुझावका…