Logo

अर्बौं डलर पाउने भएपछि अमेरिकी नागरिक रिहा गर्न इरान तयार

तेहरान । दक्षिण कोरियामा जम्मा गरेको अर्बौं डलरको बदलामा इरानले पाँच इरानी–अमेरिकी नागरिकलाई जेलबाट रिहा गरेको छ । तर, यसरी रिहा भए पनि उनीहरुलाई घरमै नजरबन्दमा राखेको छ । इरान र अमेरिका दुई देशबीच लामो समयदेखि चलेको तनावपछि यो सम्झौता भएको हो । हालै भएको सो सम्झौताका बारेमा अमेरिकी र इरानी अधिकारीहरूले बिहीबार यो जानकारी…