काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन तथा ‘नेशनल ट्रान्सफर एकाउण्ट’ प्रतिवेदनले नीति निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने बताएका छन् । शुक्रबार आयोजित सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले ‘नेशनल ट्रान्सफर एकाउण्ट’ सबैका लागि नयाँ प्रकारको तथ्याङ्क भएको उल्लेख गर्दै यो केही समयदेखि पेन्डिङमा रहेको बताए । उनले आवश्यक…