Logo

पर्यटक आगमन बढ्दा पनि प्रतिपर्यटक खर्च घट्यो

काठमाडौं । नेपालमा पर्यटक आगमन बढ्दा पनि प्रतिपर्यटक खर्च घटेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२÷८३ अनुसार सन् २०२५ मा पर्यटक आगमन, भ्रमण आय, बसाइ अवधि तथा पर्वतारोहण गतिविधि विस्तार भए पनि प्रतिपर्यटक औसत दैनिक खर्च भने घटेको पाइएको हो । सन् २०२४ को तुलनामा सन् २०२५ मा नेपाल आउने पर्यटकको संख्या…