Logo

संसद खुलाउन आज पनि सर्वदलीय बैठक

काठमाडौं । संसद्  गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्बदलीय बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा हिजो बसेको बैठकमा सहमति जुटन नसके पछि आज पनि बैठक बोलाइएको हो । बैठक  दिउँसो ४ बजे बस्नेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै निरन्तर संसद अवरोध…